कवि हरिबिभोर कार्की सम्मानित

लण्डन। नेपाली साहित्य विकास परिषद् यूके द्वारा कवि हरिबिभोर कार्कीलाई पाँच तोला प्योर चाँदी र आधा तोला २४ क्यारेट सुनमा बनेको एनएलडिसि गोल्ड मेडल दोस्रा पदक पुरस्कारबाट उहाँकै निवासमा सुशोभन गरिएको छ । बिगत चार दसक भन्दा बढि समय देखि बेलायतमा समाज सेवाका साथै नेपाली साहित्य विकास परिषदको स्थापनाकाल देखि नै आवद्ध रही नेपाली भाषा … Continue reading कवि हरिबिभोर कार्की सम्मानित